कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शुक्लाफाटा नगरकमिटीकाे अध्यक्षमा नरेन्द्र बखरिया (जलन) चयन भएका छन । सहमतिय आधारमा माअाेवादि केन्द्र नगर कमिटी चयन गरिएको हाे ।

उपाध्यक्ष शिबी लुहार, जीवन धामी, नवराज अवस्थि, सचिव दीपक भट्ट, सह सचिव तिलक जप्रेल, काेषाध्यझ कृष्णा भण्डारी चयन भएको माअाेवादि नेता शिवराज पनेरूले बताए ।







