भीमदत्त स्वास्थ्य शाखालाई अध्ययन पत्र


कञ्चनपुर,

सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको सदरमुकाम स्थित रहेको भीमदत्त नगरपालिकालाई अध्ययन पत्र बुझाएका छन् ।No description available.

यु.एस.आइ.डी साझेदारी परियोजनाको “कोभिड–१९ विरुद्ध स्थानिय तहको योजना तथा प्रतिकार्यमा सहयोग अभियान ” अन्तर्गत भीमदत्त नगरपालिका गर्भवती महिलाको स्वास्थ सेवामा स्वास्थ्य निकायले कस्तो किसिमको सेवा प्रबाह गर्दै आएको छ भनेर अध्ययन गरि त्यसको समस्या समाधानका लागि संयुक्तरूपमा बुधबार कार्यालय परिसरमै गएर भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशी लाई अध्ययन पत्रका साथै ध्यानाकर्षण गराएको छ।No description available.भीमदत्त नगरपालिका स्थानीय स्तरमा रहेका गैरसरकारी संघ संस्था मानव एकता विकास केन्द्र ,नव आशा ,महिला मानव अधिकार रक्षक सञ्जाल , सहयात्रा नेपाल ,नारी उत्थान केन्द्र,नेपाल अपाङ्ग महिला संघ,निड्स नेपाल र द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र का प्रतिनिधिको हस्ताक्षरका साथ गर्भवती महिलाको स्वास्थ सेवा तथा पोषणमा नियमित स्वास्थ्य सेवा पहुँचमा थप विस्तार गर्ने उद्देश्यका साथ भीमदत्त नगरपालिका स्वास्थ्य शाखा लाई अध्ययन पत्र बुझाएको हो।No description available.भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख जोशीले स्वास्थ्य क्षेत्रमा देखिएका कमिकमजारी सच्याउँदै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।No description available.No description available.No description available.


ताजा समाचार

spot_img