धनगढी उप-महानगरपालिका १२ को वडा सभापतिमा थापा निर्विरोध


धनगढी: उपमहानगरपालिका १२ नम्बर वडाको वडा सभापतिमा डबल बहादुर थापा निर्बिरोध निर्वाचित भएका छन ।No photo description available. काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तरगत कैलालीमा शनिबार सम्पन्न भएको वडा अधिवेशनबाट थापा वडा सभापतिमा निर्बिरोध निर्वाचित भएका हुन ।May be an image of 6 people and people standing
कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष एव, सुदूरपश्चिम प्रदेशकै अग्रणी क्लब मनकामना युवा क्लबका अध्यक्ष समाजसेवि समेत रहनु भएका थापा काँग्रेसको वडा सभापतिमा निर्बिरोध निर्वाचित भएका हुन ।May be an image of 7 people and people standingयुवा उद्यमी समेत रहेका थापा पछिल्लो समयमा समाजिक कार्य सहित कोभिड-१९ को महामारी नियन्त्रणका लागि भूमिका निर्वाह गर्दै आएका छन । खेलकुदका साथै समाजिक क्षेत्रमा काम गर्दै आएका थापालाई राजनीतिक सफलता समेत मिलेको छ ।

ताजा समाचार

spot_img