अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा कैलाशचन्द्र गिरि चयन


कञ्चनपुर

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा कैलाशचन्द्र गिरी सर्वसम्मत चयन भएका छन ।

बुधबार महेन्द्रनगरमा सम्पन्न भएको अखिल क्रान्तिकारी कञ्चनपुरको १३औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा गिरी सर्वसम्मत भएका हुन । गिरीको अध्यक्षतामा १३ कार्यालय सदस्य र ६५ जिल्ला सदस्य चयन गरिएको क्रान्तिकारी नेता सुरेश भट्टले बताए । अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा चयन भएका विद्यार्थी नेताले विद्यार्थीको हक हितका साथै जिल्लाको शैक्षिक सुधारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।


ताजा समाचार

spot_img