दोधारा चाँदनी : नेपाली काग्रेंसको वडा अधिबेसन सम्पन्न


दोधारा : दोधारा चाँदनीमा नेपाली काग्रेंसको वडा अधिबेसन सम्पन्न भएको छ् । वडा नं. १ बाहेक सबै वडाहरुमा सहमतीपुवर्क सम्पन्न भएको नेपाली काग्रेंस दोधारा चाँदनीले जानकारी दिएका छ् । वडा नं. १ बाहेक अन्य सबै वडामा सर्वसम्मत वडा पदाधिकारी तथा क्षेत्रिय प्रतिनिधी चयन भएका छन । वडा नं. १ मा अमर बम र प्रमानन्द भट्ट विच वडा सभापतिका लागि चुनाव भएको थियो । बमले ४२ र भट्टले २० मत ल्याएका थिए । कुल ७२ मतदाता मध्ये ६८ मत खसेको थिए, भने ६ मत बदर भए ।

वडा नं. १ मा सभापतीमा अमर बहादुर बम, उपसभापतीमा डम्मर देब भट्ट/कुम्भ गिरी, सचिवमा हरिश भट्ट/बिनोद राज भट्ट रहेका छन् । वडा नं. २ मा कमलापती भट्ट सभापती , उपसभापतीमा कमान सिंह धामी/सरस्वती शाह रहेका छन् । वडा नं. ३ मा तेज सिंह थापा सभापती, उपसभापतीमा राधा सुनार/गज बहादुर चन्द, सचिवमा हरि सिंह ठकुराठी/सुरेन्द्र महता रहेका छन् । वडा नं. ४ को सभापतीमा महाबिर चन्द, उपसभातीमा कृष्ण सिंह साँउद/पदमराज भट्ट, सचिवमा रतन पौडेल/करन सुनार रहेका छन् । वडा नं. ५ को सभापतीमा हजारी चन्द, उपसभापतीमा बिरमा बुढा÷खड्क सिंह भण्डारी, सचिवमा जनक सिंह बुडाल/जनकराज जोशी रहेका छन् । वडा नं. ६ का वडा सभापतीमा तुलाराज शाही, सभापतीमा ईश्वर सिंह भण्डारी/भुवन आले मगर, सचिवमा रामचन्द्र थापा/रमेश भण्डारी रहेका छन् ।

वडा नं. ७ को वडा सभापतीमा शुशिल राना मगर, उपसभापतीमा दिल बहादुर सुनार/राधिका देबि ठकुरी, सचिवमा अजय चन्द/बुद्धि कठायत रहेका छन् । वडा नं. ८ को वडा सभापतीमा टिका उपाध्याय, उपसभातीमा बिर बहादुर थापा/चन्द्रवती थापा, सचिवमा मुक्ती नाथ पुन मगर/कमला खड्का रहेका छन् । वडा नं. ९ को वडा सभापतीमा पदम बहादुर रावत, उपसभापतीमा अशोक सिंह मगर/नारायण प्रसाद शर्मा, सचिवमा उमेश राज पाण्डे /प्रभुराज बिष्ट रहेका छन् । वडा नं. १० को वडा सभापतीमा चन्द्र बहादुर सिंह, उपसभापतीमा पुरन ठगुन्ना/धनसरी बुढा, सचिवमा प्रेम कार्की/दिपक खड्कालाई चयन गरिएको नेपाली काग्रेंस दोधारा चा“दनीले जनाएको छ् ।


ताजा समाचार

spot_img