कञ्चनपुर : राष्ट्रिय मुक्ति पाटी कञ्चनपुर ३ का उम्मेदवार लोकराज भट्टले चुनावी खर्च बुझाएका छन । राष्ट्रिय मुक्ति पाटी कञ्चनपुर ३ का उम्मेदवार लोकराज भट्टले चुनावी खर्च बुझाएका हुन ।
उनले जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा चुनावी खर्च भएका छन । भट्टको २५ हजार मात्रै चुनावी खर्च रहेको जनाएको छ ।