मतगणना अपडेट: झापा–५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो अग्रता


कञ्चनपुर : झापा निर्वाचन क्षेत्र नं. ५ मा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले उल्लेखनीय अग्रता लिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार:
रास्वपा – बालेन्द्र शाह: ५,२५४ मत
एमाले – केपी शर्मा ओली: १,२४८ मत
कांग्रेस – मन्धरा चिमरिया: १८५ मत
नेकपा – रञ्जित तामाङ: १२९ मत

हालसम्मको मतगणनामा बालेन्द्र शाहले स्पष्ट अग्रता कायम गरेका छन् भने मतगणना अझै जारी रहेको छ। थप परिणाम क्रमशः सार्वजनिक गरिनेछ।


ताजा समाचार

spot_img