महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र नं. ०१ अन्तर्गत पुनर्वास नगरपालिका वडा नं. १, २ र ३ को मतगणना सम्पन्न भएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा ती वडाहरूको परिणाम सार्वजनिक भएसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

मतगणना केन्द्रबाट प्राप्त पछिल्लो विवरण अनुसार पुनर्वास नगरपालिकाका यी तीन वडाको सम्पूर्ण मतगणना सकिएको छ भने अन्य वडाहरूको मतगणना क्रमशः जारी रहेको छ। निर्वाचनको अन्तिम नतिजा आउन अझै केही समय लाग्ने भए पनि प्रारम्भिक परिणामले उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको थप अपडेटहरू क्रमशः सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सार्वजनिक मत परिणाम:







