काठमाडौं–८ रास्वपाको सुरुआती अग्रता, कसको मत कति ?


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।

रास्वपाका विराजभक्त श्रेष्ठले १७ सय १५ मत प्राप्त गरेका छन् । एमालेका राजु शाक्यले ११५ मत पाएका छन् ।

कांग्रेसकी सपनाराज भण्डारीले २०७ मत पाउँदा नेकपाका सुमन सायमीले १५४ मत पाएका छन् ।

दुई हजार ४७८ मतगणना भएको छ । ५७ मत बदर भएको छ ।


ताजा समाचार

spot_img