बीना मगर जिताउन पुर्नवासका जेनजी लिडर सन्तोष पौडेल सहितका युवा नेकपा प्रवेस

कञ्चनपुर, : कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका जेनजी युवा, विद्यार्थीले यस पटकको निर्वाचनमा नेकपा उम्मेदवार बीना मगरलाई जिताउने उद्घोष गरेका छन ।

पुनर्वासका जेनजी लिडर सन्तोष पौडेल सहितका जेनजी युवा विद्यार्थीले नेकपा उम्मेदवार मगरलाई जिताउने उद्घोष गरेका हुन । पुनर्वास नेकपा युवा नेता हिमेश थापाले जेनजी लिडर पौडेल सहितका युवा विद्यार्थी नेकपा प्रवेस गरेको बताए । पौडेल सहितलाई नेपाली कम्युनिष्ट पाटी(नेकपा) उम्मेदवार बीना मगरले उनीहरुलाई पाटीमा स्वागत एव सम्मान गरेका छन ।

पुर्नवासका जेनजी युवा, विद्यार्थीहरुले युवा उम्मेदवार बीना मगरलाई जिताउनका लागि प्रवेस गरेको थप पनि गराउने र नआएकाहरुपनि बिनातिरै रहेको बताएका छन । सहकारीदेखि ठग, भ्रष्टाचारीमाथि नेकपा सरकारले मात्रै डण्डा बजाउने भन्दै जेनजी युवा पुस्ताहरु नेकपा उम्मेदवारप्रति विश्वस्त भएका छन ।

[sharethis-inline-buttons]

ताजा समाचार

spot_img