उज्यालो पाटीबाट कञ्चनपुर ३मा भीम कुमाल चुनावी मैदानमा

कञ्चनपुर : आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र ३मा उज्यालो पाटीबाट उम्मेदवार भएका छन । पाटीका संस्थापक केन्द्र्रीय सदस्य समेत रहेका कुमाललाई पाटीले उम्मेदवारमा अघि सारेको जनाएको छ ।

झण्डै दुई दशकदेखि समाजिक क्षेत्रमा खटिएका कुमाल समाजिकदेखि चिनपरिचित व्यक्ति हुन । उनले टिकट पाएसंगै चुनावी मैदानमा होमिसकेको जनाएका छन ।

उज्यालो पाटीले क्षेत्र ३मा कुमालसंगै १मा माईकल तामाङ्क, २ मा योगेश साउदलाई टिकट दिएको छ । युवा पुस्ता समेत रहेका कुमालले यस पटक उज्यालो पाटीलाई अघि सानुपर्नेमा जनतासंग अपिल गरेका छन ।

ताजा समाचार

spot_img