गैसस महांसघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा खनाल

धनगढी:गैसस महांसघ सुदूरपश्चिम प्रदेशकाे तेस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ।

बिहिवार गैसस महांसघ सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्पन्न तेस्रो अधिवेशन बाट अध्यक्षमा देवि प्रसाद खनाल चयन भएका छन्।

कार्यसमिति उपाध्यक्षमा राजेन्द्र बहादुर ठगुन्ना,सचिव नरेश प्रसाद ओझा, सह सचिव शिवराज उपाध्याय, काेेषाध्यक्ष सीमा कुमारी चाैधरी र सदस्यहरूमा दुर्गा कुमारी नेपाली, शिवि लुहार, गाेविन्द राज जाेशी, विमला ओझा भट्ट सर्वसम्मत चयन भएका हुन।

गैसस महांसघले विभिन्न जिल्ला देखि प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्न तीव्रताका साथ कामको थालनी गर्न लागेको छ।

ताजा समाचार

spot_img