रिलायन्स फाईनान्सद्वारा व्यापार विषयमा छलफल

कञ्चनपुर : कञ्चनपुरको रिलायन्स फाईनान्स कम्पनीले जिल्लाका सरोकारवालासंग व्यापार विषयमा छलफल गरेको छ । रिलायन्स फाईनान्स कम्पनी शाखा महेन्द्रनगरले जिल्लाका सरोकारवालासंग व्यापार विषयमा छलफल गरेको हो । रिलायन्स फाईनान्स कम्पनी शाखा महेन्द्रनगरका प्रमुख महेश प्रशाद भट्टले व्यापार बैठक कार्यक्रम गरेर छलफल गरेको बताए ।

रिलायन्स फाईनान्स कम्पनीका अध्यक्ष कुल प्रशाद पल्ली, कार्यकारी अधिकृत प्रकास श्रेष्ठ, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी, महासचिव खगेश्वर प्रशाद बोहरा, व्यवसायी हेमप्रकास थापा सहितले ब्यापार बृद्धि विकासका विषयमा छलफल गरेका छन ।

ताजा समाचार

spot_img