शान्ति सुरक्षा, सुशासन सेवा प्रवाह प्रभावकारी बनाईन्छ : सिडियो कोईराला

कञ्चनपुर : कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले जिल्लाको शान्ति सुरक्षादेखि नागरिकलाई सेवा प्रवाहमा कुनै कसरबाकी नराख्ने बताएका छन । हालै कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी(सिडियो)को जिम्मेबारीमा आएर सहसचिव कोईरालाले जिल्लाको समग्र शान्ति सुरक्षा, सुसासनदेखि सेवा प्रवाह प्रभावकारी बनाएका हुन ।

आइतबार जिल्लाका सचारकर्मीसंग परिचयात्मक कार्यक्रममा सिडिओ कोईरालाले जिल्लाको विकास सुशासनमा जोडदिएका छन । सीमा सुरक्षा, लागु औषधदेखिका गैर कानुनी गतिबिधी बिरुद्ध निर्मम भएर कामकाज सम्पादन गर्ने गराउने बताए । कञ्चनपुरलाई कर्म थलो नईन आफ्नै गृहनगर सम्झिएर कामकाज गर्ने प्रतिज्ञा गरेका छन । सिडियो कोईरालाले समग्र सरोकारवाला निकायसंग छलफल, परिचयात्मक गरिरहेका छन ।

ताजा समाचार

spot_img