कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ६का पुर्व वडाध्यक्ष एव नेकपा युवा नेता हरक सिह धामी प्रतिनिधी सभा सदस्यका लागि सिफारिस भएका छन । नेपाली कम्युनिष्ट पाटीले धामीलाई कञ्चनपुर क्षेत्र ३बाट सिफारिस गरेको छ । दशकौँदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका पुर्व पालिका जनप्रतिनिधी धामीलाई संघीय ससदमा सिफारिस गरेको होे ।

खरो, स्पष्टवक्ता विकासवादी नेता धामी स्थानीय तहबाट सिधै संघीय सासदका लागि सिफारिस भएसंगै फिल्डमा खटिएका छन । वडाध्यक्ष हुँदा सुशासनका विषयमा खम्बाजस्तै उभिएका स्थानीय जनप्रतिनिधीको अपार सफलतापछि सिधै केन्द्रीय सांसदको यात्रामा हिडेका छन ।







