पत्रकार बिष्ट जनक्रान्ति दैनिक र नया पत्रीका दैनिक पत्रिकामा जिल्ला रिपोर्टरका रुपमा कार्यरत छ्न । बेल्डाडी गाउपालिका १ का बिष्ट नेपाल पत्रकार महासंघ कन्चनपुरका कोषाध्यक्ष पनि हुन । उनले २०६८ देखि पत्रकारिता सुरु गरेका हुन । सहकारीले विगत तीन बर्ष देखि पत्रकारिता पुरस्कार दिन थालेको हो । अघिल्लो पटक पत्रकार रनि विवश र राजेन्द्र बिष्टलाई उक्त पुरस्कार प्रदान गरीएको थियो । सभामा ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको छ । सहकारीका अध्यक्ष नारा जोशीले अध्यक्षता गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष पूर्ण वहादुर चन्द प्रमुख अतिथि छ्न ।

