कञ्चनपुर: राष्ट्रिय जेष्ठ नागरिक महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार राष्ट्रिय जेष्ठ नागरिक महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

राष्ट्रिय जेष्ठ नागरिक महासंघकी बरिष्ठ उपाध्यक्ष शारदा चन्दले जेष्ठ नागरिकको हकहितका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताए ।







