कञ्चनपुर : शिक्षक, कर्मचारीबाट कुटिएका डडेल्धुराका एक विद्यार्थी घाईते भएका छन । परशुराम नगरका विद्यार्थी मुकेश कामी घाईते भएका हुन ।

परशुराम नगरपालिका ७मसालका सिद्धनाथ माविका शिक्षक कर्मचारीबाट कुटिएका विद्यार्थी मुकेश कामीको उपचार महाकाली अस्पतालमा उपचार भईरहेको बताए । घाईते कामि तथा उनका आफन्तले विद्यार्थीविचको विवादलाई लिएर शिक्षकले कानबाट रगत आउने गरेर कुटपिट गरेको बताए ।

आफन्त एव विद्यार्थी संघ संगठनहरुले घाईतेको उपचार र घटनाको छानबिनको माग अघि सारेका छन । कुटिएका डडेल्धुराका विद्यार्थी कामीको महाकाली अस्पतालमा उपचार भईरहेको छ ।

