बेदकोटमा कालोपत्रेमाथि ग्राभिल हालेपछि जनता प्रश्न उठाउँदै

कञ्चनपुर,: कञ्चनपुरको बेदकोटमा कालोपत्रेमाथि ग्राभिल हालेपछि जनता अचम्मित हुँदै प्रशसन उठाउन थालेका छन । चालु आर्थिक बर्ष ०८१/०८२सकिने असार दोस्रो साता बेदकोट नगरपालिका १०को एक सडकमा यस्तै दृश्य देखिएपछि जनता हैरान भएका छन ।

जनताले कालोपत्रेमाथि ग्राभिल कस्तो योजना भन्दै प्रश्न गरिरहेका छन । स्थानीय नरेश भट्टले यस्तो कस्तो विकास हो, यो किन गरियो भन्दै स्थानीय देखि प्रदेश संघीय सरकारसंग प्रश्न गरिरहेका छन । उक्त विषयमा थप बुझने बेदकोट नगरपालिका स्थानीय सरकारले जनाएको छ ।

ताजा समाचार