कञ्चनपुर : आर्कषक रोजगारी दिन्छु भन्दै भारतमा लगेर बन्धक बनाएका नेपालीको उद्दार गरेर नेपाल ल्याएको छ । बुधबार गड्डाचौकी नाका भएर नेपाल(कञ्चनपुर) पुगेका उनीहरुलाई जिल्लाका यातायात व्यवसायीले सहयोग गरेका छन ।

महाकाली, पवनदुत, सुनौलो, पवनदुत अटो, ब्लु सगरमाथा यातायात समितिले ५८जनालाई आ–आफ्नो गन्तव्यमा पु¥याउन सहयोग गरेका हुन ।

