यि हुन स्कुल अफ डेमोक्र्रेसी सुप विश्वविद्यालयका पदाधिकारी

कञ्चनपुर, : स्कुल अफ डेमोक्र्रेसी सुदूरपश्चिम विश्वविद्यालयले पदाधिकारी सदस्य विस्तार गरेको छ । शुक्रबार स्कुल अफ डेमोक्र्रेसी सुदूरपश्चिम विश्वविद्यालयले पदाधिकारी सदस्य विस्तार गरेको हो ।

स्कुल अफ डेमोक्र्रेसी सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष गोकर्ण महराले पदाधिकारी सदस्य विस्तार गरेको बताए । यि हुन स्कुल अफ डेमोक्र्रेसी सुप विश्वविद्यालयका पदाधिकारी एव सदस्यहरु

ताजा समाचार