उपनिर्वाचन : भीमदत्त-६ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनको मत परिणाम, कांग्रेसको अग्रता

'क' र 'ख' केन्द्रको १ हजार २१ मत गणना सम्पन्न, १७ मत बदर

महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनको मत गणना जारी छ । जम्मा २ हजार ९ सय ९१ मत खसेको बताइएको छ । ती मध्ये राति ११:३० बजेसम्म १ हजार २१ मत गणना गर्दा १७ मत बदर भएका छन्।

बहादुर चन्द (चुनाव चिन्ह : सूर्य)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
-१७१

 

प्रकाश चन्द (चुनाव चिन्ह : रुख)
नेपाली काँग्रेस
-३६९

 

नाना राम कोली (चुनाव चिन्ह : हँसिया हथौडा)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
-४५

 

राम दत्त भट्ट (चुनाव चिन्ह : घण्टी)
राष्ट्रिय स्वतन्त्र पार्टी
-६२

 

सुशील कुमार भट्ट (चुनाव चिन्ह : हलो)
राष्ट्रिय प्रजातन्त्र पार्टी
-१२७

 

यादव बहादुर चन्द (चुनाव चिन्ह : माइक)
जनमत पार्टी
-०२

जितेन्द्र बहादुर चन्द (चुनाव चिन्ह : कलम)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
-७७

 

हरिष डगौरा (चुनाव चिन्ह : ढकिया)
नागरिक उन्मुक्ति पार्टी
-४१

 

दल बहादुर बोहरा (चुनाव चिन्ह : मादल)
नेपाल मजदुर किसान पार्टी
-०४

दिल बहादुर धामी (चुनाव चिन्ह : तीर)
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
-१२

 

थानेश्वर लेखक (चुनाव चिन्ह : सिलिन्डर)
स्वतन्त्र
-६०

युवराज चन्द (चुनाव चिन्ह : हात मिलाएको)
स्वतन्त्र
-३४

 

ताजा समाचार