अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा सुनार

कञ्चनपुर : अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा विशाल सुनार चयन भएका छन ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको दोस्रो अधिवेशनबाट अध्यक्षमा सुनार चयन भएका हुन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका नेता प्रिन्स एलबीले सहमतीय आधारमा नगरका पदाधिकारी २१ सदस्य चयन गरिएको बताए । उनका अनुसार उपाध्यक्ष कमल दमाई, माधवी जोशी, सचिव मोनिका सुनार, सह सचिव लक्ष्मण कोली, कोषाध्यक्ष बन्दना सापकोटा सहितका सदस्य रहेको छ ।

ताजा समाचार