बैजनाथ आधारभूत विद्यालयको प्रअमा जोशी


कञ्चनपुर : कञ्चनपुर भीमदत्त नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापकमा शिक्षक पुष्पमणी जोशी नियुक्त भएका छन ।

भीमदत्त नगरपालिका १४बनकट्टीमा रहेको बैजनाथ आधारभूत विद्यालयको प्रअमा जोशी नियुक्त भएका हुन । निमावि अग्र्रेजी विषयमा शिक्षक जोशी हालै लक्ष्मी मावि खैरभट्टीबाट बैजनाथ आधारभूत विद्यालय बनकट्टीमा सरुवा भएका थिए । शिक्षक जोशीलाई विद्यालय व्यवस्थापन समितिले प्रअको जिम्मेबारी दिएको हो ।

प्रअ पुष्पमणी जोशीले २ बर्षभित्रै शैक्षिक सुधार गर्ने प्रण गरेका छन । प्रअ जोशीले दुई बर्ष भित्रै चुनौती र अवसरलाई परिमाणमुखी बनाउने घोषणा गरेका हुन ।


ताजा समाचार

spot_img