कञ्चनपुरका एसपी जोशीले गरे गुरुकूल स्कूलको निरीक्षण


महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित गुरुकूल इन्टरनेसनल स्कूलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले निरीक्षण गरेका छन् ।

होटल म्यानेजमेन्टका कक्षा सञ्चालन गर्दै आएको गुरुकूलमा एसपी जोशीले शुक्रबार निरीक्षण गरेका हुन् । एसपी जोशीलाई स्कूलका प्रिन्सिपल प्रभात चन्द र चिफ प्रेक्टिकल नरेन्द्र जोशीले स्वागत गरेका थिए ।


ताजा समाचार

spot_img