कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका वडा नं.१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी चयन गरिएको छ।

सनिवार एक कार्यक्रमको आयोजना गरि वडा भेला बाट बेल्डाँडी गाउँपालिका वडा न.१ को वडा समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महता लगायत नेताको उपस्थितिमा कृष्ण बहादुर शाही लाई चयन गरिएका हो।

कृष्ण बहादुर शाहिको नेतृत्वमा उपसभापति हेम राज बडु,सचिब धनबहादुर बिष्ट , सदस्यहरु जानकी जोशी, सीता चौधरी, मञ्जु देवि भट्ट,चन्द्रीराम लावड,गिता पाण्डेय बिष्ट , नरबहादुर शाह,प्रवेश बोहरा र प्रमानन्द जोशी वडा समितिमा रहेका छन् ।







