डोकेबजारबाट सशस्त्र प्रहरीद्वारा अवैध समान बरामद


कञ्चनपुर : सशस्त्र प्रहरीले कञ्चनपुरको दक्षिणी क्षेत्र डोकेबजारबाट अवैध समान बरामद गरेको छ । भन्सार छलेर नेपाल भित्राउन लागेको कपडा सहितको अवैध समान डोकेबजार बिओपीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका अनुसार ७१ हजार बराबरको अवैध समान बरामद गरिएको जनाएको छ ।

ताजा समाचार

spot_img