कञ्चनपुर : अनाथ जेहेन्दार र बृद्धहरु लाई सहयोगका लागि फुटसल प्रतियोगिताको आयोजना गरिएको छ।

काठमाडौ बागबजार पद्मकन्या क्याम्पस नजिक रहेको खुसि इन्टरनेसनल कन्सल्टेन्सि ले अनाथ जेहेन्दार अथवा वृद्धहरुला सहयोग गर्ने उद्धेश्यले काठमाडौको फनपार्क अवस्थित फुटसल ग्राउन्डमा फुटसल प्रतियोगिता सम्मपन्न गरेको छ।

फुटसल प्रतियोगिता खेलमा ३ वटा पुरुष र १ वटा महिला टिम गरि ४ टिमको सहभागिता रहेको थियो। सम्पन्न भएको च्यारेटि खेल बाट संकलन भयको रकम र केहि थप रकम कन्सल्टेन्सिले थपेर कन्सल्टेन्सिका सम्पुर्ण कर्मचारीको सल्लाहा अनुसार कुनै संघसंस्था लाइ सहयोग गर्ने कन्सल्टेन्सिका फाउन्डर कमल खतिवडाले बताएका छन् ।

खुशी ईन्टरनेस्नल कन्सल्टेन्सि कोरियामा उच्चशिक्षा हासिल गर्ने विद्यार्थीको लागि प्रमुख गन्तब्य बन्ने गरेको छ ।यस कन्सल्टेन्सिले विद्यार्थी हरु लाइ डि-४/डि-२ भिजामा कोरिया पठाउने गर्दछ। अहिले सम्मको काम गरेको अवस्था हेर्दा यो कन्सलेट्न्सिले सत् प्रतिशत नतिजा निकाल्न सफल भएको छ। सम्पन्न च्यारिटिखेल को आयोजक भीष्म लामा रहनु भएको थियो।
