अखिल नेपाल शिक्षक संगठनद्वारा भीमदत्त नगरका ज्ञापन


कञ्चनपुर : अखिल नेपाल शिक्षक संगठनले कञ्चनपुरको भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार अखिल नेपाल शिक्षक संगठनद्व भीमदत्त नगर समितिले नगर प्रमुख पदम बोगटीलाई ज्ञापन पत्र बुझाएको हो ।

अखिल नेपाल शिक्षक संगठनका नगर इन्चार्ज पुष्पमाणी जोशीद्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा सर्वपक्षिय शिक्षा समिति गठनदेखि सामुदायिक विद्यालय सुधार विकृती पाठ्यक्रम सहित, बाल विकास, विद्यालय कर्मचारीको हकहितका विषय उठान गरिएका छन ।


ताजा समाचार

spot_img