शिवधाम क्षेत्रमा कृर्षि प्रर्दशर्नी हुने

प्रदर्शनिमा भाग लिन सबैलाइ पुरुस्कारको ब्यावस्था

कञ्चनपुर : महेन्द्रनगरको शिवधाम क्षेत्रमा कृर्षि प्रदर्शनि मेला फागुन ६ र ७ गते हुने भएको छ । फलफुल नर्सरी गोवरियाका संचालक दमन चन्दले प्रदर्शनीमा आफ्नो उत्पादन ल्याएर आउने सहभागीहरु बिच प्रतिस्पर्धा गरि प्रथम, द्वितिय र तृतिय पुरुस्कारको ब्यावस्था गरेको बताएका छन ।

प्रदर्शनिमा भाग लिने सबैलाई पुरुस्कारको ब्यावस्था रहेको संचालक चन्दले बताएका छन । प्रदर्शनिले एकै ठाउँमा सहभागिले एक अर्काको उत्पादन बारे बुझ्न सक्ने अवस्था हुने र सहभागिलाई नर्सरिका तर्फवाट फलफुलका बोट उपहार दिईने संचालक चन्दले बताएका छन ।

ताजा समाचार

spot_img