कञ्चनपुरमा पनि चर्कियो चेतना साउदका लागि न्यायिक आन्दोलन

महेन्द्रनगर: कैलाली को धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

चेतना साउदका लागि कञ्चनपुरमा पनि अखिल क्रान्तिकारी कञ्चनपुर र युवा जनस्वयम सेवक नेपाल कञ्चनपुरले सयुक्त आन्दोलन गर्दै महेन्द्रनगर राजमार्गमा टायर जलाउदै चेतना साउद लाई न्याय दे,प्रहरी दमन बन्द गर, नालायक प्रशासन खवरदार, जिल्ला प्रमुख किरण थापा तत्काल राजिनामा दे लगायतका नाराहरु लाउदै विरोध गरेको युवा कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र सिह ऐरीले जनाएका छन उक्त कार्यक्रम मा अखिल क्रान्तिकारीका सेतिमहाकालि ईन्चार्ज सुरेन्द्र धानुक विरेन्द्र नाथ लगायतका नेताकार्यकर्ता हरुको उपस्थितिमा कार्यक्रम सांकेतिक विरोध कार्यक्रम सम्पन्न भएको छ ।

ताजा समाचार