पदक विजेता खेलाडीलाई सम्मान


कञ्चनपुर : ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदम विजेता खेलाडी, प्रशिक्षकलाई सम्मान गरिएको छ ।No photo description available.

कञ्चनपुर जिल्ला खेलकुद समितिले मंगलबार एक कार्यक्रमका विच कर्भडहलमा ९औँ राष्ट्रिय खेलकुद प्रतियोगिता जिल्लाबाट सहभागि भई पदम प्राप्त गर्ने खेलाडी, प्रशिक्षकलाई सम्मान गरेको हो ।No photo description available.पोखरामा सम्पन्न भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट विभिन्न खेल विदामा सहभागि भई रजत, कास्य, स्वर्ण पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई कञ्चनपुरमा सम्मान गरिएको हो । कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाश चन्द्र गिरीले खेलाडीको हौसला प्रदानका लागि बधाई तथा सम्मान गरेको बताए ।No photo description available.

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खडकाले प्रतियोगितामा सुप प्रदेशबाट ६सय १८ खेलाडी मध्ये कञ्चनपुरका २ सय २३ खेलाडी सहभागि भएको बताए । सुपबाट १९ र कञ्चनपुरबाट १४ खेलका लागि सहभागि मध्ये ५७ मा ७ स्वर्ण, ५ रजत र ४५ कास्य पदक पाईएको अध्यक्ष खडकाले बताए ।No photo description available.

कार्यक्रममा बिशिष्ठ अतिथि रहेका भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल भट्टले खेलकुद विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बचन दिए । समाजिक विकास समितिका संयोजक समेत रहेका भट्टले आगामी दिनका खेलकुद विकासका लागि पालिकाका तर्फबाट प्रतिबद्धता जोहर गरेका छन । प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले खेलाडी प्रोत्साहन गरिने कार्यक्रम सरानिय भएको बताए ।No photo description available.

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खडकाको सभापतित्वमा भएको कार्यक्रममा जिसस प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि, वडाध्यक्ष शुशिल भट्ट बिशिष्ठ अथिति, बिशिष्ठ अतिथिमै नेपाल ओलम्पिक कमिटिका सदस्य एव नेपाल बोक्सिङ्ग संघका केन्द्रीय अध्यक्ष राम अवाले सहित खेलकुद समितिका पदाधिकारी, खेलुकदका कर्मचारी, प्रशिक्षक, खेलाडीको सहभागिता रहेको थियो । भने कार्यक्रम जिल्ला खेलकुद समिति कञ्चनपुर का कार्यालय प्रमुख गोपाल दत्त भट्टले गर्नु भएको थियो।No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.


ताजा समाचार

spot_img