नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेका खेलाडी लाई वडाध्याक्षको साथ


कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्रमा खेलाडीले वडाध्यक्षाको साथ पाएका छन् ।No description available.

जिल्ला दक्षिणी क्षेत्र खेलकुदमा राम्रो पहिचान बनाउन सफल भएको जहाँ खेलाडीको खेल खेल्ने सपना भएता पनि भौतिक संरचना ,खेलकुद सामग्री नहुदा मार्कामा परेका खेलाडी लाई खेलकुदमा अग्रसर बनाउने उद्देश्य अनुरुप खेलाडीले वडाध्यक्षको साथ पाएका हुन।No description available.

बुधबार बेलडाँडि गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काले खेलाडी लाई खेल खेल्नका र अभ्यासमा होमिएका महिला र पुरुष फुटबल खेलाडी लाई खेलकुद सामग्री हस्तान्तरण गरेका महिला खेलाडी रितु शाहले बताईन। उनले भनिन् ‘ राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशको पोखरामा ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता -२०७९ असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने हुँदा जिल्ला छनोटको लागि फाराम भरेका हिमसागर युवा क्लबका महिला र पुरुष फुटबल खेलाडी लाई सहज होस् भनी फुटबल र मार्कर सहयोग गर्दा हामी सबैजना खेलाडी हर्षित भएका छौँ ।’ No description available.यसरी आगामी दिनमा पनि खेलाडीको मर्म बुझेर अझै सहयोगको अपेक्षा राख्छै उनलाई सम्पुर्ण खेलाडीको तर्फबाट धन्यवाद समेत दिन्छौं ।’ वडाध्यक्ष खड्का बेलडाँडी गाउँपली वडा नम्बर -५ बाट नेपाली कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष हुन।No description available.No description available.No description available.


ताजा समाचार

spot_img