प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका पूर्व डाक्टर चौधरी विश्व मानवीय दिवसको अवसरमा सम्मानित


दोधारा । दोधारा प्राथमिक स्वास्थ्य केन्ऽका पूर्व डाक्टर गगन चौधरी सम्मानित भएका छन् । जिल्ला समन्वय समिति कञ्चनपुरले विश्व मानवीय दिवस–२०७९ मा कोभिड १९ महामारीमा डा. चौधरीले पुगाएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । चौधरीलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । समन्वय समिति कञ्चनपुरको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) तथा डिसीए नेफालको सहकार्यमा कार्यक्रम गरिएको छ । कार्यत्रममा दोधारा चाादनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु सहित जनप्रतिनिधि, विभिन्न क्षेक्रका व्यत्तिलाई सम्मान गरिएको हो ।


ताजा समाचार

spot_img