पुचौडी समाजको अध्यक्षमा ऐर

कञ्चनपुर : पुचौँडी समाज कञ्चनपुरको अध्यक्षमा बीरेन्द्र बहादुर ऐर चयन भएका छन । बिहीबार पुचौँडी समाज कञ्चनपुरको महेन्द्रनगर शिवधाममा सम्पन्न भेलाबाट पुचौँडी समाज कञ्चनपुरको अध्यक्षमा ऐर चयन भएका हुन ।
उपाध्यक्ष माया नेगी, सचिव प्रोहित बडू, सह सचिप देवराज भट्ट, कोषाध्यक्ष कर्ण ब. विष्ट, , सदस्य अम्मर बहादुर विष्ट, दशरथ धानुक, दल ब. नेगी, गंगाराम ओखेडा, हरिजित जोशी, गंगा विष्ट(नेगी) रहेका छन ।सल्लाहकार संयोजकमा शंकर विष्ट, प्रेमसिह कुँवर, बलदेव अवस्थी, मोहन सिह विष्ट, गोपाल सिह धानुक, धन बहायत, गणेश दत्त पन्त रहेका छन ।

ताजा समाचार

spot_img