स्वतन्त्र उम्मेदवारीको तयारीमा रहेकी चन्द र ढकालविच भेटघाट


कञ्चनपुर : कञ्चनपुर क्षेत्र ३ बाट स्वतन्त्र रुपमा संघीय चुनाव लड्ने तयारी गरेकी अधिकारकर्मी शारदा चन्द र प्रधानमन्त्री शेर बहादुर देउवाको क्षेत्रबाट स्वतन्त्र चुनाव लडने घोषणा गरेका सागर ढकालविच भेटघाट गरेका छन ।
मंगलबार महेन्द्रनगरमा काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी अधिकारकर्मी चन्द र ढकालविच छलफल भएको हो ।
छलफलमा चन्द र ढकालविच स्वतन्त्र उम्मेदवार अघि बढेर जानुपर्ने छलफल भएको छ ।
‘म स्वतन्त्र उठ्ने थाहा पाएर सागरभाई यहाँ महेन्द्रनगर आएर भेटेर गए, ‘शारदाले भनिन, ‘नेता र दलले देश बिगारे, हामी हामी मिलेर अघि बढ्नुपर्ने छलफल भयो ।’

ताजा समाचार

spot_img