महेन्द्रनगर उच्च अदालतका न्यायाधीश निधि सहित दुई न्यायाधिश बर्खास्त

कञ्चनपुर : न्यायपरिषद्ले कञ्चनपुरको महेन्द्रनगर उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको छ । न्यायपरिषद्को सोमबारको बैठकले मुद्दा फर्स्योट गर्दा प्रभावमा परेको, खराब आचारण र कार्यक्षमतामा अभाव भएको भन्दै बर्खास्तीको निर्णय गरेको हो । २४ असारयता ५ न्यायाधीश बर्खास्तीमा परेका थिए । न्यायाधिश नै खराब आचरण, कार्य सम्पादनमा प्रभाव पर्ने भएपछि न्यायालय प्रतिको विश्वास समेत घटेको छ ।

ताजा समाचार

spot_img