ठुला नेताहरुले धोका दिएको भन्दै समाजवादी पुनर्वासका युवा नेता एमालेमा प्रवेस

कञ्चनपुर : नेकपा एकीकृत समाजवादी पुनर्वासका युवा नेताहरु नेकपा एमालेमा प्रवेस गरेका छन । मंगलबार पाटी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा पुनर्वासका युवा नेता टेक थापा, हिमेश थापा सहितका नेताहरु एमालेमा प्रवेस गरेका हुन ।

उनीहरुलाई महासचिव शंकर पोख्रेलले स्वागत गरेका छन । टेक समाजवादी पुनर्वासका सह इन्चार्ज र हिमेश नगर सहसचिव हुन । उनीहरुसंगै दर्जनौँ नेताकार्यकर्ता एमालेमा प्रवेस गरेका छन । पाटी फुट्दा पद र सत्ताका लागि समाजवादीमा प्रवेस गरेका केही अवसरवादी ठुला नेताहरुले धोका दिएको भन्दै पुन मुल पार्टीकै फर्किएको नेताहरुको भनाई थियो ।

ताजा समाचार

spot_img