कञ्चनपुर: विद्यार्थी नेता एव नेकपा विप्लव निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रकास जप्रेस अखिल क्रान्तिकारी केन्द्रीय सचिवमा चयन भएका छन । अखिल क्रान्तिकारी केन्द्रीय कमिटिको चौथो पूर्ण बैठकबाट केन्द्रीय सचिवमा चयन भएका हुन ।
केन्द्रीय सचिवको जिम्मेबारीमा रहेका नेता जप्रेसलले संगठनले दिएको जिम्मेबारी अनुरुप काममा खटिने प्रण गरेका छन । विद्यार्थी नेता जप्रेल झण्डै डेढ दशकदेखि विद्यार्थीको हक हितका लागि संघर्ष गर्दै आएका छन । हरेक विद्यार्थीको हक अधिकार एव शैक्षिक विकृती बिरुद्धमा शसक्त आन्दोलन चर्काउँदै आएका विद्यार्थी नेता जप्रेल विद्यार्थीमाँझ लोकप्रिय नेता हुन ।






