विद्यार्थी नेता भट्ट अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा चयन

कञ्चनपुर : कञ्चनपुरका विद्यार्थी नेता किशोर भट्ट अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा चयन भएका छन । आइतबार काठमाण्डौँमा सम्पन्न भएको क्रान्तिकारीको तेस्रो पूर्ण विस्तार बैठकले विद्यार्थी नेता भट्टलाई केन्द्रीय सदस्यमा चयन भएका हुन ।

बैठकले कञ्चनपुरका विद्यार्थी नेता पुर्व जिल्ला सचिव समेत रहेका भट्टलाई केन्द्रीय सदस्यमा चयन गरेको हो । अखिल क्रान्तिकारी केन्द्रीय समितिले भट्ट सहितका नेताहरुलाई केन्द्रीय सदस्यमा चयन गरेको छ ।

विद्यार्थीको हक अधिकार एव मुद्दा उठान गर्दै आएका क्रान्तिकारी नेता भट्टले संगठनले आफुलाई दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।

ताजा समाचार

spot_img