कञ्चनपुरका दुई वडाध्यक्ष दिक्षित


दोधारा । कञ्चनपुरका दुई वडाध्यक्ष दिक्षित भएका छन् । शुदुरपश्चिम बिश्व बिद्यालयको दोस्रो दिक्षान्त समाहरोहमा सुक्रवार उनिहरु दिक्षित कभएका हुन् । बिश्व बिद्यालयका उपकुलपती समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा उपस्थित समाहरोमा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेत र भिमदत्त नगरपालिका वडा नं. १८ का वडाध्यक्ष रबिन्द्र देवकोटा दिक्षित भएका थिए । दुबै जना स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरु हुन् । दुबै जनाले मानविय संकायबाट २०७३ सालमा स्नातकोत्तर (एमए) गरेका थिए ।

 


ताजा समाचार

spot_img