दोधारा चाँदनी : नगरप्रमुख पदका उम्मेदवार लिम्बुको शानदार बिजय


दोधारा । दोधारा चाँदनी नगरपालिका मेयर पदमा किशोर कुमार लिम्बु बिजय भएका छन् । दोधारा चाँदनी नगरपालिका नेकपा एमाले बाट मेयर पदका उम्मेदवार बिजय भएको निर्वाचन अधिकृतको कार्यालय दोधारा चाँदनीले जनाएको छ् । उनले ७१०४ मत ल्याएर बिजय भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काग्रेंसका उम्मेदवार गोपाल भट्टले ६१७१ मत ल्याएको छन् ।

 


ताजा समाचार

spot_img