बेलडाँडी गाउँपालिका वडा नं.४ मा एमालेको निरन्तरता,वडाध्यक्षमा पुनः खड्का


 कञ्चनपुर: नेकपा एमालेले कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं. ४ मा निरन्तरता कायमै राखेको छ ।

बि.सं २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि एमाले र अहिले ०७९ मा पनि एमालेले नै ४ नम्बर वडा जितेको छ। उति बेलाको वडाध्यक्ष जितेका बिर बहादुर खडका पुन वडाध्यक्ष जितेका छन् ।

एमालेका खडकाले काँग्रेसका धन बहादुर रोकायालाई १ सय ६७ मतको अन्तरले हराउँदै अध्यक्षमा पुन निर्वाचित भएका हुन। खडकाले ५ सय ५८ र प्रतिद्वन्दी रोकायाले ३९१मत ल्याएका छन ।


ताजा समाचार

spot_img