दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाली काग्रेंसको पुरै प्याल बिजय भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० मा नेपाली काग्रेंसको तर्फ देखि वडाध्यक्षमा चन्द्र बहादुर सिंह, वडा सदस्यमा बब्ली सुनार, पिंकी रावत, धन बहादुर थापा र महाबिर रोकाया बिजय हुनुभएको निर्वाचन अधिकृतको कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।








