बेलडाँडी-५ मा काँग्रेसका ईन्द्र बहादुर खड्काको प्यानलनै निर्वाचित


कञ्चनपुर : बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना जारी रहदा बेलडाँडी गाउँपालिका वडा न. ५ मा नेपाली कांग्रेसको सिंगो प्यानल बिजयी भएको छ ।No description available.
समाजसेवी युवा नेता ईन्द्र बहादुर खड्काको प्यानल नै निर्वाचित भएको हो। युवा नेता खडकाले नेकपा एमालेका उम्मेदवार भीम बहादुर खड्का लाई ३७४ मतान्तरले पछि पार्दै बिजयी भएका हुन।No description available.
बेलडाँडी गाउँपालिका वडा नं.५ का आमजनताको वडाबासीको मनमुटुमा बस्न सफल खड्का वडाबासीले चाहेका व्यक्ति समेत हुन। बेलडाँडी -५ मा दुई बुद केन्द्र बैजनाथ स्कुलमा ११ सय ३१ र गणेश माध्यामिक विद्यालय मोहनपुर भुर्षामा ६ सय ३७ गरि जम्मा १७ सय ६७ मत खसेको थियो। जसमा खसेको मतमा नेपाली कांग्रेसका खडकाले ९ सय ३७ र नेकपा एमालेका उम्मेदवार भीम बहादुर खडकाले ५६३ मत प्राप्त गरे। खसेको जम्मा मतमा २७ मत बदर भएका थिए।May be an image of 8 people, people standing and outdoors
वडा नम्बर– ५ वडा अध्यक्ष पदमा
नेपाली काँग्रेस – ९३७ विजयी
नेकपा एमाले–५६३
नेकपा (माओवादी केन्द्र )–१४९
राष्ट्रिय प्रजातन्त्र पार्टी –१२No photo description available.No description available.No description available.

ताजा समाचार

spot_img