स्थानीय तह निर्वाचन : – कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाकाे मत परिणाम निम्न अनुसार रहेको छ।
वडा नंं. १ मा १२०५ (४३ बदर) मत र वडा नम्बर-५ मा १०८७ (१२ बदर) गरी जम्मा अहिले सम्म २२९२ मत गणना हुँदा सम्मको अपडेट..

गाउँपालिका_अध्यक्षमा
काँग्रेस-१०१६
एमाले-५९७
मा.के-३२७
राप्रपा-४५
स्वतन्त्र- ६
गाउँपालिका उपाध्यक्ष पदमा
काँग्रेस-९६५
एमाले-७३९
मा.के-१९६
राप्रपा-३७
स्वतन्त्र-४१
वडा नम्बर- १ वडा अध्यक्ष पदमा
एमाले-४१९
काँग्रेस-४१५
समावादि-१४३
राप्रपा-२८
स्वतन्त्र-४०
वडा नम्बर- ५ वडा अध्यक्ष पदमा
काँग्रेस – ५७७
एमाले-३४६
मा.के -१०४
राप्रपा-८








