दोधारा चाँदनीमा स्वतन्त्रका उम्मेदवारहरुले ईतिहास रच्ने छ्’ : मेयर पदका उम्मेदवार कुमाल (हेर्नुस् भिडियो)


दोधारा । दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहको उम्मेदवारहरुले ठुला भनिएका दलहरुलाई कडा टक्कर दिने संकेत देखा परेको छ् । सामाजसेवी भिम कुमालले नेतृत्व रहेको स्वतन्त्र समुहले दोधारा चाँदनी नगरपालिकामा मेयर, उपमेयर तथा सबै वडा गरि ५२ जना उम्मेदवार उठाएर चुनावी रणभुमीमा उत्रेको छ् । मेयर पदमा भिम कुमाल, उपमेयर पदमा पार्वती राना मगरको उम्मेदवारी रहेको छ् । स्वतन्त्रका उम्मेदवारहरुले कैची चुनाव चिन्ह लिएर मतदाताहरु संग भेटघाट बढाएको छ् ।


ताजा समाचार

spot_img