ओलीको अहङकार पदलोपोन्मुख प्रवृतिले पाटी फुट्यो ः माओवादी केन्द्रका युवा नेता सरल


 कञ्चनपुर: नेकपा माओवादी केन्द्रका युवा नेता ओम विक्रम भाट(सरल)ले केपी शर्मा ओलीको अहङकारले नेकपा पाटी फुटेको बताएका छन ।

शुक्रबार बेदकोटमा बाम गठबन्धनका उम्मेदवारको घोषणा पत्र सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रीय सदस्य सरलले ओलीको ओलीको अहङकार पदलोपोन्मुख प्रवृतिले पाटी फुट्ेको बताए । ‘देशभरीका कम्यूनिष्ट एकता भई नेकपा बनेको थियो, ‘माओवादी नेता सरलले भने, ‘ओलीको दम्भ, पद लोपोन्मुखले पाटी फुट्यो ।

’ नेता सरलले बेलौरीका यज्ञ कडेल बारे ०७४मा एमालेमा टिकट नपाएका कारण माओवादी र ०६९मा माओवादीमा टिकट नपाएकाले एमाले प्रवेस गरेको टिप्पणी गरे । ‘पद नपाएर एमाले परित्याग गर्दै माओवादी आए, माओवादीमा पनि पद नपाएर फेरी एमालेतिर गए, ‘माओवादी नेता सरलले भने, ‘यज्ञ कडेल कहिले यता कहिले उता प्रवृतिले आफ्नै साख गुमाईरहेका छन ।’No description available.

नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहङकार, दम्भ र घमण्डका कारण पाटी फुटेको बताईन ।  समाजवादी प्रदेश इन्चार्ज गरिमाले पाटी फुटेको खुलासा गरिन । ‘ओलीमा सरकार पाटी कब्जा गर्ने दम्भ रह्यो, निङकुसतालको पार्टी मात्र होईन मुलुकलाई नै संकटमा पा¥यो, ‘उनले भनिन, ‘ओलीका कमदले राष्ट्रलाई कमजोर बनायो ।’No description available.


ताजा समाचार

spot_img