दोधारा । स्थानिय निर्वाचन नजिकिदै जाँदा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा नेपाली काग्रेंसका ऊम्मेदवारहरुले घरदैलो कार्यक्रम जारी राखेका छन् । घरदैलो कार्यत्रममा काग्रेंसका तर्फका उम्मेदवारहरु मतदाताहरु संग भेट गरि नेपाली काग्रेंसलाई बहुमतले बिजय बनाउन अनुरोध गर्दै आएका छन् ।