कञ्चनपुर जिल्ला फुटबल संघको छैटौं साधारणसभाको उद्धघाटन सत्र सम्पन्न


कञ्चनपुर / बैशाख १ गते बिहिवार

कञ्चनपुर जिल्ला फुटबल संघको छैटौं साधारणसभा तथा अधिवेशनको उद्धघाटन सत्र सम्पन्न भएको छ।No description available.बिहिवार जिल्लाक छैटौं साधारणसभा तथा जिल्ला अधिवेशको अध्यक्षता कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द अखिल नेपाल फुटबल संघका केन्द्रीय महासचिव इन्द्रमान तुलाधर को प्रमुख आतिथ्यमा उद्धघाटन सत्र भब्यताका साथ सम्पन्न भएको हो।No description available.जिल्लाको साधारणसभा तथा जिल्ला अधिवेशनको उद्धघाटन सत्रमा चार वर्षीय कार्यकालमा गरेका काम कार्यको प्रगती विवरण जिल्ला अध्यक्ष गणेश बहादुर चन्द र आर्थिक प्रतिवेदन महेश प्रसाद जोशीले सभामा प्रस्तुत गर्नुभएको थियो।No description available.कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका केन्द्रिय महासचिव इन्द्र मान तुलाधर लाई जिल्लाका अध्यक्षले मायाको चिनो समेत प्रदान गर्नुका साथै केन्द्रीय महासचिव तुलाधर लगायत जिल्ला अध्यक्षले जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष एवं एन्फा कञ्चनपुर जिल्ला प्रशिक्षक पुष्कर शाही ,कञ्चनपुर जिल्ला फुटबल संघका मिडिया संयोजक धनबहादुर महता (बिकाश) लाई खेलकुद क्षेत्र फुटबलमा अतुलनीय योगदान पुगाएको भन्दै सम्मान समेत गरेका छन् ।No description available.साधारणसभा तथा जिल्ला अधिवेशनमा फुटबल संघमा आवद्ध १३ क्लबका प्रतिनिधि , खेलकुद क्षेत्रमा आवद्ध प्रशिक्षक , खेलप्रेमी खेलाडी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन जिल्ला फुटबल संघका महासचिव रमेश चन्दले गर्नुभएको थियो।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


ताजा समाचार

spot_img